इरान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
جمهوری اسلامی ايران
Jomhuri-ye Islāmi-ye Irān
इरानको इस्लामिक गणराज्य
इरानको झन्डा
झन्डा
इरानको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: Esteqlāl, āzādi, jomhuri-ye eslāmi1  (फ़ारसी)"स्वतंत्रता, स्वतन्त्रता, इस्लामी गणराज्य"
राष्ट्रिय गान: Sorud-e Melli-ye Irān²
इरान
राजधानी
र सबैभन्दा ठुलो सहर
तेहरान
आधिकारिक भाषाहरूफारसी
मान्यता प्राप्त आञ्चलिक भाषाहरूconstitutional recognition of the regional languages such as Azeri, Kurdish, Mazandarani, and Gilaki
रैथाने(हरू)इरानियन
सरकारइस्लामिक गणराज्य
अयातुल्लाह अली खुमैनी
इब्राहिम रैसी
परवेज दावूदी


अकबर हाशमी रफसंजानी
• मजलिसका अध्यक्ष
अली लारीजानी
• 
अहमद जानाती
• न्यायिक व्यवस्थाका प्रमुख
मेहमूद हाशमी शाहरौदी
एकीकरण
• मेडियन राजशाही
६२५ ईपू
• सफावी वंश (पुनर्स्थापना)
१५०१
• इस्लामिक गणराज्यको घोषणा
१ अप्रिल १९७९
• पानी (%)
०.७
जनसङ्ख्या
• २००७ अनुमानित
७१,२०८,००१ (१८ औं)
• २००७ जनगणना
७०,४९५,७८२³ (१८ औं)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२००८ लगत
• जम्मा
$८१९.७९९ बिलियन (-)
• प्रति व्यक्ति
$११,२५० (-)
मानव विकास सूचकाङ्क (२००८)वृद्धि ०.८२०
त्रुटि: अमान्य एचडिआई मान · -
मुद्राइरानियन रियाल (ريال) (IRR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+३:३० (IRST)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+४:३० (इरान डेलाईट टाइम (IRDT))
टेलिफोन कोड९८
इन्टरनेट डोमेन.ir
  1. bookrags.com
  2. iranchamber.com
  3. Statistical Center of Iran, "جمعيت و متوسط رشد سالانه" (Persianमा), अन्तिम पहुँच २००९-०२-१३ 
  4. [https://www.cia.gov/library/publications/the-world-factbook/geos/ir.html#Econ CIA Factbook

इरान (جمهوری اسلامی ايران, जम्हूरी-ए इस्लामी-ए इरान) एसियाको दक्षिण-पश्चिम खण्डमा अवस्थित देश हो। यसलाई सन् १९३५ सम्म फारस नामले चिनिन्थ्यो। यसको राजधानी तेहरान हो र यो देश उत्तर-पूर्वमा तुर्कमेनिस्तान, उत्तरमा क्यास्पियन सागर र अजरबैजान, दक्षिणमा फारसको खाडी, पश्चिममा इराक, टर्की , पूर्वमा अफगानिस्तान तथा पाकिस्तानले घेरिको छ। यहाँको प्रमुख धर्म इस्लाम हो तथा यो शिया बहुल क्षेत्र हो। ।[१] [२] [३] [४] [५] [६]

इरान बहु-सांस्कृतिक देश हो जसले धेरै आदिवासी र भाषाई समूहहरू छन्। सबैभन्दा ठूलो फारसी (६१%), अजरबैजान (१६%) र कुर्दिस (कुर्दिस्तान) (१०%)।[७]

परिचय[सम्पादन गर्नुहोस्]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

इतिहास[सम्पादन गर्नुहोस्]

भूगोल[सम्पादन गर्नुहोस्]

राजनीति[सम्पादन गर्नुहोस्]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

धर्म[सम्पादन गर्नुहोस्]

इस्लाम

जीवनशैली[सम्पादन गर्नुहोस्]

अरु सम्बन्धित विषयहरू[सम्पादन गर्नुहोस्]

  1. https://www.cia.gov/library/publications/the-world-factbook/geos/ir.html वेब्याक मेसिन अभिलेखिकरण २०१२-०२-०३ मिति
  2. https://persiadigest.com/Piranshahrs-8000-year-old-artifacts-unearthed
  3. https://nation.com.pk/08-Jan-2019/8-000-years-old-artifacts-unearthed-in-iran
  4. https://pk.shafaqna.com/EN/AL/15972 वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-२१ मिति
  5. https://newspakistan.tv/8000-years-old-artifacts-unearthed-in-iran/
  6. https://eng-archive.aawsat.com/theaawsat/news-middle-east/iran-ranks-first-world-wide-for-executing-minors
  7. https://www.cia.gov/library/publications/the-world-factbook/geos/ir.html वेब्याक मेसिन अभिलेखिकरण २०१२-०२-०३ मिति